होमपेज > सेना दिवसको आयोजित कार्यक्रममा अमेरिकी सेना छिरेपछि…

सेना दिवसको आयोजित कार्यक्रममा अमेरिकी सेना छिरेपछि…

बिज्ञापन

राजधानीको टुँडिखेलमा सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी सेना छिरेपछि चौतर्फी आलोचना भएको छ।

आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान आयोजित नेपाली सेनाको २६३ औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एउटा टोली सहभागी भएको थियो । अमेरिकी सेनाले टुँडिखेलमा ब्याण्ड बजाउँदै नाचेको भिडियो समाजिक सञ्जालमा पनि निकै भाइरल बनेको छ । अमेरिकी सेनाको सक्रियता नेपालमा निकै बढीरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, प्रधान सेनापति,प्रहरी महानिरीक्षक,सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थिति रहेको कार्यक्रममा अमेरिकी सेनाका दुई दर्जन बढी सैनिक सहभागी भएर ब्याण्ड बजाउँदै नाचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार