होमपेज > नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा खुल्यो आवेदन

नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा खुल्यो आवेदन

बिज्ञापन

नेको इन्स्योरेन्स कम्पनीले आज बुधबारदेखि हकप्रद शेयरका लागि आवेदन खुलाएको छ।

कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनका लागि २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन्। माघ १५ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ। फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिनेछ। कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ। अनलाइनप्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।

हाल बजारमा शेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार