होमपेज > पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस

बिज्ञापन

बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ । यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको हो ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले पाकिस्तानमा आएको भूकम्पको तीव्रता ४ दशमलव ३ रहेको बताएको छ । सोही समयमा, अफगानिस्तानमा भूकम्पको तीव्रता ४ दशमलव ७ थियो ।

पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर तल गएको बताइएको छ । अफगानिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १९३ किलोमिटर तल थियो । भूकम्पबाट के कति क्षति भयो जानकारी आएको छैन ।

गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पले दुवै देशमा विनाश निम्त्यायो । भूकम्प प्रभावित थाइल्याण्ड र म्यानमारमा उद्धार कार्य अझै जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार