होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल

बिज्ञापन

आज-२१ आषाढ २०८२ शनिबारको राशिफल

मेष

साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनलाई सुमधुर बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरूमा जीवनसाथीसँग सल्लाह लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

कुनै संघ संस्थामा आबद्ध भइएला। लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ। घरमा कसैको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आसमर्दो कार्य बन्नाले अरु कार्यप्रति उत्साह जाग्नेछ। आर्थिक गतिविधिको काममा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ। नयाँ ठाउँबाट रोजगारको प्रस्ताव आउनेछ। चिताएका कार्यले गति लिनेछ। आफन्त र मित्रहरूसँग राम्रो व्यवहार राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

व्यावसायिक जीवनमा सुधार आउनेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आदर्श व्यक्तिहरूसँग सहकार्यको नयाँ अनुभव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृष

नौकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नुहोस्। मन चञ्चल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। कुनै कुराले आकस्मिक लाभ होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

कर्कट

सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना देखिएको छ। माताका कुरालाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक द्द रहेको छ।

कन्या

सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइएला। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बोलीद्वारा कार्य सिध्द गर्न सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

समयको सदुपयोग गर्नुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

सफल यात्राका योग छन्। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। सेवामूलुक कामबाट लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन

राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। घर परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोल्दाखेरि शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट