होमपेज > प्रभु बैंकले मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने

प्रभु बैंकले मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने

बिज्ञापन

प्रभु बैंकले नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा बैंकको ६५ प्रतिशत र दुप्चेश्वर महादेव हाइड्रो कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ। शुक्रवार काठमाडौंमा भएको सम्झौतामा कम्पनीका अध्यक्ष अनिल जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका हुन्।

दुप्चेश्वर गाउँपालिका–६ मा १५ महिनाभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माणाधीन यो आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर प्रशारण लाइनमार्फत समुद्रटार सवस्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार