होमपेज > सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

बिज्ञापन

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्रीमा राखेका हुन्।

बैंकका अनुसार संस्थापक शेयरधनी ललित उपाध्याय बास्कोटाले आफ्नो स्वामित्वमा रहेको १० हजार ९८२ कित्ता शेयर बिक्रीमा राखेका हुन्। उक्त शेयरको मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ तोकिएको छ। बैंकको उक्त शेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ।

यस्तै, गोबिन्द चापागाईंले आफ्नो स्वामित्वमा रहेको ५ हजार ४ सय कित्ता शेयर बिक्रीमा राखेका हुन्। उक्त शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। बैंकको उक्त शेयरमा विद्यमान संस्थापकशेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यदि उक्त अवधिमा बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार