नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३०० रुपैयाँ कायम भएको छ ।

