२०८२ बैशाख २८ आईतवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च म्यानेजर तथा ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो भने भोटेओडार, लालबन्दी र रसुवाको लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।

सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी आगामी जेठ २ गते अर्थात मे १६ भित्र आवेदन दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर