होमपेज > नयाँ शिक्षा ऐन जारी भएपछि मात्र शिक्षाका बेथिति हट्ने छ: शिक्षामन्त्री विद्या भट्टराई

नयाँ शिक्षा ऐन जारी भएपछि मात्र शिक्षाका बेथिति हट्ने छ: शिक्षामन्त्री विद्या भट्टराई

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० माथि प्रदेश तहमा छलफल गर्न लागिएको बताएकी छन्।

शिक्षा पत्रकार समाजको चौथौ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएकी हुन्। विधेयकलाई प्रतिनिधिसभाअन्तर्गको शिक्षा समितिले प्रदेशमा छलफल चलाउन लागेको बताउँदै उनले नयाँ शिक्षा ऐन जारी भएपछि मात्र शिक्षाका बेथिति हट्ने बताइन् ।

उनले ऐनका आधारमा शिक्षा क्षेत्रको सुधार गर्ने बताइन्। साथै उनले ऐनअनुसार काम गर्ने हो भने शिक्षामा लगानी बढाउनुपर्ने उनले बताइन्। २०२८ सालको ऐनलाई विस्थापित गरेर समयानुकूल नयाँ शिक्षा ऐन बनाउनका लागि संसदीय समितिमा गम्भीररूपमा छलफल भइरहेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार