होमपेज > चार महिनामा ४८ बलात्कारका घटना

चार महिनामा ४८ बलात्कारका घटना

बिज्ञापन

सुनसरीको विभिन्न स्थानीय तहमा चार महिनामा ४८ वटा बलात्कारका घटना भएका छन् । गत वैशाखदेखि साउनसम्म जिल्लामा ६ देखि ५० वर्ष उमेर समूह बलात्कारको सिकार बनेको तथ्याङ्कले देखाएको छ ।

प्रहरीले चार महिनाको अवधीमा सुनसरी जिल्ला अदालतमा दर्ता गराएको बलात्कार (जबरजस्ती करणी) शीर्षकमा ४८ वटा मुद्दा रहेको छ । सुनसरी जिल्ला अदालय डायरी शाखाका अनुसार चार महिनामा दर्ता भएको ४८ वटा बलात्कारको घटनामध्ये १५ जनालाई पूर्वपक्षका लागि करागार चलानको आदेश भएको छ भने १२ वटा मुद्दामा धरौटी भएको छ । बाँकी मुद्दा प्रक्रियामा रहेको छ । यो तथ्याङ्क अनुसार सुनसरीमा मासिक १२ वटा बलात्कारको घटना भइरहेको देखिन्छ ।

विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो । तर नेपाल प्रहरीले गरेको प्रयासको जागरुकताका कारण यस्तो उजुरी बढेको अधिकारकर्मी रमेश भट्टराइले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार