होमपेज > विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन घट्यो, कुन बढ्यो?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन घट्यो, कुन बढ्यो?

बिज्ञापन

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १५६ रुपैयाँ ४६ पैसा र बिक्री दर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८१ रुपैयाँ २७ पैसा र बिक्री दर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६७ रुपैयाँ ६९ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा र बिक्री दर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १५ पैसा र बिक्री दर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ११ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २२ पैसा र बिक्री दर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ९५ पैसा र बिक्री दर २१ रुपैयाँ ०४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ७१ पैसा र बिक्री दर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४७ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६६ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट