होमपेज > हर्क साम्पाङले प्रधानमन्त्री बालेनलाई सोधे – हामीले छिमेकी देशहरुको भुमि कति मिचेका छौँ ?

हर्क साम्पाङले प्रधानमन्त्री बालेनलाई सोधे – हामीले छिमेकी देशहरुको भुमि कति मिचेका छौँ ?

बिज्ञापन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूद्वारा सदन अवरोध जारी रहे पनि प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे कुनै स्पष्टीकरण वा वक्तव्य नदिएको भन्दै आपत्ति जनाए ।

साम्पाङले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित नभएको र उपस्थित हुने संकेतसमेत नदेखिएको टिप्पणी गर्दै सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

उनले भने, ‘हाम्रो देशले छिमेकी मुलुकको कुन–कुन क्षेत्रमा अतिक्रमण गरेको हो भन्ने विषय प्रधानमन्त्रीले पुष्टि गर्नुपर्छ, साथै, नेपाली जनतालाई सम्बोधन गर्दै आफ्नो भनाइ सच्याउनुपर्छ ।’ साम्पाङले प्रधानमन्त्रीको तर्फबाट अन्य व्यक्तिले जवाफ दिएर नहुने उल्लेख गर्दै प्रधानमन्त्री स्वयंले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट