२०८३, आश्विन ९ गते

कुलमानलाई हटाएको विरोधमा प्रदर्शन: आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल (फोटो फिचर)

मंगलवार , चैत्र ११, २०८१

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ। बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा धकेलाधकेल भएको हो। दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि धकेलाधकेल भएको हो। उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका हुन्।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!