होमपेज > सिन्धुलीमा एसबीआई बैंक लुटियो, सुरक्षा गार्डमाथि कुटपिट

सिन्धुलीमा एसबीआई बैंक लुटियो, सुरक्षा गार्डमाथि कुटपिट

बिज्ञापन

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका२ मा रहेको नेपाल एसबीआई बैंकको शाखामा सोमबार साँझ लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ करिब ७ बजे बैंकमा लुटपाट भएको हो ।

घटनापछि प्रहरीले खोजतलास र अनुसन्धान प्रक्रिया तीव्र पारेको जनाएको छ । स्थानीयका अनुसार नकाबधारी समूह बैंकभित्र प्रवेश गरी सुरक्षामा खटिएका गार्डलाई कुटपिट गर्दै कर्मचारीलाई नियन्त्रणमा लिएको र त्यहाँ रहेको रकम लुटेर फरार भएको हो ।

लुटपाटमा घाइते भएका सेक्युरिटी गार्डको घ्याङ्लेख गाउँपालिकाकै बस्तीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । घटनामा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार