होमपेज > नेपाल एसबिआई बैंकको डीसिइओमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई बैंकको डीसिइओमा विकास आनन्द नियुक्त

बिज्ञापन

नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत (सिओओ) को जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसिइओ) मा नियुक्त भएका छन् ।

नियुक्तिपछि आनन्दले बैंकको डीसीईओ जिम्मेवारीसँगै प्रमुख सञ्चालन अधिकृतको भूमिकासमेत निरन्तर सम्हाल्ने बैंकले जनाएको छ। बैंकले आनन्दको अनुभव र दक्षताले सञ्चालन कुशलता, डिजिटल रूपान्तरण र ग्राहक सेवा सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल एसबिआइ बैंकले हाल देशभर १ कर्पोरेट कार्यालय, ७ प्रादेशिक कार्यालय, १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ इकाइ र १२५ एटिएममार्फत सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  2. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  3. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  4. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  5. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  6. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  7. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  8. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  9. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  10. १० स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  13. १३ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  14. १४ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  15. १५ नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?