होमपेज > काठमाडौंमा प्रोटोन ईमास एक्सचेन्ज अफर १ दिन थप

काठमाडौंमा प्रोटोन ईमास एक्सचेन्ज अफर १ दिन थप

बिज्ञापन

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम काठमाडौँमा सञ्चालन गरिरहेकाे छ।

पूर्वनिर्धारित अवधिलाई थप एक दिन बढाउँदै यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा र अफरका फाइदाबारे विस्तृत जानकारी पाउनेछन्।

यस एक्सचेन्ज अफरको मूल्य रु. ४६ लाख ९९ हजारदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ मा शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिलिमिटर ग्राउण्ड क्लियरन्स र ४९२ देखि ५८५ किलोमिटर एनइडिसी दूरीको क्षमता उपलब्ध रहेको छ। उन्नत सुरक्षा प्रणाली र प्रिमियम डिजाइन सहितको यो इलेक्ट्रिक सवारी साधनको लम्बाइ ४६१५ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ।

यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इलेक्ट्रिक सवारी साधनमा सजिलै अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले