२०८३, श्रावण २३ गते

युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ नारायणकुमार भट्टराईले दिए राजीनामा

मंगलवार , श्रावण १९, २०८३

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएका छन्।

भट्टराईले सोमबार कम्पनीको सञ्चालक समितिसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। उनी गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीको सिइओमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!