२०८३, आश्विन ३० गते

मन्त्रिपरिषद्को बैठक बस्दै

शुक्रवार , आश्विन ३०, २०८३

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराहन्न १२:३० बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!