होमपेज > साताको अन्तिम दिन २४ अंकले घट्यो नेप्से, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

साताको अन्तिम दिन २४ अंकले घट्यो नेप्से, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२८.९१ को विन्दुमा कायम भएको छ ।

यसदिन ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । यसदिन पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा मध्यभोटेकोशीका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक गुमाउनेमा पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ङादी ग्रुप पावरको सर्वाधिक ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँ र सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो