होमपेज > ३ हजार ८०० सयले बढ्यो सुनको मूल्य, तोलाको कति?

३ हजार ८०० सयले बढ्यो सुनको मूल्य, तोलाको कति?

बिज्ञापन

यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३ हजार ८०० सयले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८६ रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनचाँदीको कारोबार नै भएन। मंगलबार आउँदा सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रूपैयाँमा पुग्यो।

बुधबार प्रतितोला  २ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेर तोलामा  १ लाख ९० हजार ६०० सय रूपैयाँमा कारोबार भयो। निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले घटेर प्रतितोला  १ लाख ८९ हजार ८०० सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी भने यो साता स्थिर रहेको महासंघको तथ्यांकले देखाएको छ।

कुन दिन कति थियो सुनको मूल्यः
.आइतबारः १ लाख ८६ हजार रुपैयाँ
.मंगलबारः १ लाख ८४ हजार ३ सय रुपैयाँ
.बुधबारः १ लाख ८७ हजार  रुपैयाँ
.बिहीबारः १ लाख ९० हजार ६ सय रुपैयाँ
.शुक्रबारः १ लाख ८९ हजार ८ सय रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  2. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  3. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  4. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  5. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  6. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  7. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  8. साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  9. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  10. १० डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  11. ११ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  12. १२ त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  13. १३ महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  14. १४ सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  15. १५ द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित