होमपेज > घट्यो गाजरको मूल्य, तरकारी बजारमा आज कुन तरकारीको भाउ कति पुग्यो?

घट्यो गाजरको मूल्य, तरकारी बजारमा आज कुन तरकारीको भाउ कति पुग्यो?

बिज्ञापन

सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शनिबार ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल २२.६७, रातो आलु ३३.३३, प्याज ३९, गाजर लोकल ३५, गाजर तराई १५, बन्दा लोकल १२.३३, बन्दा तराई बन्दा नरिवल १७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३५, तने बोडी ७०, मटरकोशा ८५, घिउ सिमी लोकल ८५, घिउ सिमी हाइब्रीड ८५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला २७।६७, लौंका ३५, परवर लोकल ६५, परवर तराई ६५, घिरौला ५५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी ८५, बरेला ५०, पिडालु ८५, स्कुस ५५, रायो साग ५५, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ३५, मेथीको साग ८५, प्याज हरियो ३५, बकुला ४५, तरुल ९५, कन्ये च्याउ १६६.६७, डल्ले च्याउ २२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, सजिवन९मुन्गा० १६६।६७, बन्दा रातो ५६.६७, जिरीको साग ६०, सेलरी १५०, पार्सले २७६.६७, अदुवा १२०, भेडे खुर्सानी ९५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  2. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  3. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  4. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  5. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  6. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  7. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  8. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  9. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  10. १० सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  11. ११ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  12. १२ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  13. १३ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  14. १४ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  15. १५ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा