२०८३, श्रावण २३ गते

नेप्से आज पनि घट्यो, ४ अर्ब ७ करोडको कारोबार

मंगलवार , श्रावण १९, २०८३

नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी खानी खोला हाइड्रोको ४० करोड ६६ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको १६ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!