होमपेज > घट्यो गाजरको मूल्य, तरकारी बजारमा आज कुन तरकारीको भाउ कति पुग्यो?

घट्यो गाजरको मूल्य, तरकारी बजारमा आज कुन तरकारीको भाउ कति पुग्यो?

बिज्ञापन

सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शनिबार ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल २२.६७, रातो आलु ३३.३३, प्याज ३९, गाजर लोकल ३५, गाजर तराई १५, बन्दा लोकल १२.३३, बन्दा तराई बन्दा नरिवल १७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३५, तने बोडी ७०, मटरकोशा ८५, घिउ सिमी लोकल ८५, घिउ सिमी हाइब्रीड ८५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला २७।६७, लौंका ३५, परवर लोकल ६५, परवर तराई ६५, घिरौला ५५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी ८५, बरेला ५०, पिडालु ८५, स्कुस ५५, रायो साग ५५, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ३५, मेथीको साग ८५, प्याज हरियो ३५, बकुला ४५, तरुल ९५, कन्ये च्याउ १६६.६७, डल्ले च्याउ २२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, सजिवन९मुन्गा० १६६।६७, बन्दा रातो ५६.६७, जिरीको साग ६०, सेलरी १५०, पार्सले २७६.६७, अदुवा १२०, भेडे खुर्सानी ९५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?