होमपेज > नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे

बिज्ञापन

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह–कोषाध्यक्ष रेवती राई रहेका छन् । त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गण भएको कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासमेत सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो