होमपेज > सीजी मोटर्सको ‘नयाँ वर्ष नयाँ हिरो’ अफर: नगद छुटसहित लक्की ड्रमार्फत हरेक हप्ता उपहार

सीजी मोटर्सको ‘नयाँ वर्ष नयाँ हिरो’ अफर: नगद छुटसहित लक्की ड्रमार्फत हरेक हप्ता उपहार

बिज्ञापन

सीजी मोटर्सले ‘नयाँ वर्ष नयाँ हिरो’ नामक नयाँ वर्ष अफर ल्याएको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक यो कम्पनीले नयाँ वर्षलक्षित अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले हरेक खरिदमा ७ हजार नगद छुट पाउने बताइएको छ भने हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्तावन्दिको योजना समेत उपलब्ध रहेको छ ।

हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ । यी बाइक नेपालमै एसेम्बल गरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?