२०८३, श्रावण २३ गते

स्वास्थ्य बीमा बोर्डद्वारा २१७ अस्पताललाई १ अर्ब ३ करोड भुक्तानी

बिहिवार , जेठ १४, २०८३

स्वास्थ्य बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रममा आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब बढी भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ भुक्तानी गरेको हो। उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइएको बोर्डले उल्लेख गरेको छ । [pdf-embedder url="https://businessnewsnepal.com/media-file/images/2026/05/Hospital-payment-beema-board_compressed.pdf"]

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!