२०८३, आश्विन ९ गते

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सोमवार , आश्विन ५, २०८३

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार आज सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने बढेको हो। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!