होमपेज > बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता

बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेको छ।

साक्षी भनिएका बाँके कोहलपुर नगरपालिका बस्ने डम्बरबहादुर बुढाथोकीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार सरकार प्रतिवादी रतनबहादुर जिसीसमेत भएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा चलिरहेको छ।सोही मुद्दामा सरकारी साक्षी बनेर बुढाथोकीले बयान दिएका थिए। तर बुढाथोकीले पनि घुस दिएको देखिएपछि उनीविरूद्ध मुद्दा चलाइएको हो।

बुढाथोकीले पनि जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिन शान्ति पुन (बिचौलिया) रतनाबहादुर जिसी, हरिचन्द पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रूपैयाँ घुस दिएको अख्तियारको आरोप छ। उनले २०८२ असार २६ गतेका दिन अनुसन्धान अधिकृत समक्ष बयान प्रतिकूल हुनेगरी बकपत्र दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?