होमपेज > ‘पूर्णबहादुरको सारंगी’ बन्यो २०२४ को सबैभन्दा लोकप्रिय फिल्म

‘पूर्णबहादुरको सारंगी’ बन्यो २०२४ को सबैभन्दा लोकप्रिय फिल्म

बिज्ञापन

चर्चित फिल्म ‘पूर्णबहादुरको सारंगी’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय नेपाली फिल्म बनेको छ । इन्टरनेट मूभी डेटाबेस (आइएमडीबी) का अनुसार १० मा कूल ८.६ रेटिङ पाउँदै ‘पूर्णबहादुरको सारंगी’ लोकप्रिय घोषित भएको हो ।

उक्त संस्थाले पेज भिजिटर र रेटिङको आधारमा उत्कृष्ट फिल्मको सूची तयार पार्छ । सन् २०२४ मा प्राप्त पेज भिजिटरले दिएको रेटिङ अनुसार ‘पूर्णबहादुरको सारंगी’ सूचीको शीर्ष स्थानमा पर्न सफल भएको हो ।

उक्त सूचीको दोस्रो स्थानमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ परेको छ । यो फिल्मले ७.१ रेटिङ पाएको छ । ‘बेहुली फ्रम मेघौली’ ८.१ रेटिङ पाएको छ तर यसको पेज भिटिजर संख्या कम भएकाले तेस्रो स्थानमा परेको छ । चौथो लोकप्रिय फिल्मका रुपमा ‘१२ गाउँ’ परेको छ भने पाँचौँ स्थानमा ‘बोक्सीको घर’ छ । छैटौंमा ‘खुस्मा’, सातौंमा ‘छक्कापञ्जा ५’, आठौंमा ‘पूजा, सर’, नवौंमा ‘घरज्वाइँ’, दशौंमा ‘पूजार सार्की’ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  2. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  3. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  4. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  5. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  6. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  7. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  8. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  9. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  10. १० माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  11. ११ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  12. १२ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  13. १३ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  14. १४ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  15. १५ यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान