होमपेज > डोटीमा चट्याङ लागेर एक युवक घाइते

डोटीमा चट्याङ लागेर एक युवक घाइते

बिज्ञापन

डोटीमा चट्याङ लागेर एक युवक घाइते भएका छन्।

शनिबार दिउँसो जोरायल गाउँपालिका–३ ठाटीगडामा भूपाल खत्रीको घरमा चट्याङ पर्दा त्यहाँ रहेका २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन्। उनी कामका लागि खत्रीको घर पुगेका थिए। चट्याङले उनको आँखा र टाउकोमा असर गरेको बताइएको छ।

घटनापछि रोकायालाई सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिँदै छ। स्वास्थ्यकर्मीले उनी खतरामुक्त रहेपनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएका छन्।

चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको स्थानीयहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  2. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  3. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  4. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  5. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  6. देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  7. साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  8. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  9. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  10. १० सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  11. ११ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  12. १२ नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  13. १३ सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  14. १४ साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  15. १५ नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला