होमपेज > राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबार सीमा घटायो

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबार सीमा घटायो

बिज्ञापन

नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने भुक्तानी कारोबारको सीमा घटाउने निर्णय गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८१’ मा संशोधन गर्दै नयाँ सीमा लागू गरेको हो। संशोधित प्रावधान अनुसार अब डेबिट कार्डबाट प्रति करोबार अधिकतम २० हजार रुपैयाँ, प्रति दिन ५० हजार रुपैयाँ र प्रति महिना ३ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिने छ।

यसअघि भने डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार रुपैयाँ, प्रति दिन १ लाख रुपैयाँ, र प्रति महिना ४ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो।

राष्ट्र बैंकले कार्ड कारोबार प्रणालीलाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यले सीमा घटाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  2. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  3. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  4. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  5. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  6. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  7. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  8. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  10. १० गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  11. ११ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  12. १२ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  13. १३ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  14. १४ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  15. १५ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु