२०८३, आश्विन ९ गते

'नो केबलकार' भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

बुधवार , फाल्गुण २१, २०८१

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । बुधबार माइतीघरमा ‘नो केबलकार’ पक्षले विरोध गरेको हो । प्रदर्शनमा पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागेपछि विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!