२०८३, श्रावण २३ गते

धितोपत्र बोर्डको पाइपलाइनमा एआईसी एसिया इक्विटी अपरच्युनिटी फन्ड

मंगलवार , फाल्गुण ५, २०८२

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा एआईसी एसिया इक्विटी अपरच्युनिटी फन्ड थपिएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले धितोपत्र बोर्डमा निवेदन दिँदै ८० करोड रुपैयाँबराबरको योजना ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना कोष प्रवर्द्धकका रुपमा एनआईसी एसिया बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!