होमपेज > नेपाल राष्ट्र बैंकद्धारा तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकद्धारा तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

बिज्ञापन

तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकले खारेज गरेको छ। राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरेनशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनी ट्रान्सफरको लाइसेन्स खारेज गरेको हो।

राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र र्दिएका यी कम्पनीहरुले पालना नगरेकाले यी कम्पनीको अनुमति खारेज गरेको हो। तर, उनीहरुले लिएको इजाजतपत्र राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित)का आधारमा खारेज हुने देखिएको बताइएको छ।

त्यस्तै, यी तीन कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  2. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  3. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  4. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  5. मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  6. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  7. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  9. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  10. १० तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  11. ११ सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  12. १२ राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  13. १३ सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  14. १४ अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  15. १५ लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित