होमपेज > उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा (सूचीसहित)

उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा (सूचीसहित)

बिज्ञापन

न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो। उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतमा काजमा खटाइएका खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगन्जमा सरुवा सिफारिस भएको छ।

राजश्व न्यायाधीकरणका रमेश ढकाललाई उच्च अदालत तुलसीपुर, तुलसीपुरका दीपेन्द्र अधिकारीलाई पोखरा उच्च अदालतमा सरुवा गर्न सिफारिस परिषदको बैठकले गरेको छ। उच्च अदालत सुर्खेतबाट न्यायाधीश सागर विष्टलाई उच्च अदालत तुलसीपुर सरुवा गर्न सिफारिस गरिएको छ।

न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  2. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  3. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  4. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  5. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  6. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  7. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  8. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  9. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  10. १० लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  11. ११ सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  12. १२ जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  13. १३ लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  14. १४ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  15. १५ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता