होमपेज > बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार

बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार

बिज्ञापन

बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो पौने ३ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ भुइँपुलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्र २-०३-००१ ख ०६०७ नं.को टिपर र बा। ०१-०२५ च ५०७६ नं.कार ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका कारमा सवार दुई जनाको मृत्यु भएको हो। उनीहरूको उपचारका लागि प्रसूति अस्पताल निजगढ लगिएको थियो। त्यहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। मृतकमध्ये सर्लाही बर्हथवा(१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको सनाखत भएको छ। चालकको सनाखत हुन बाँकी छ।

टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता