२०८३, भाद्र १ गते

प्रि ओपन सेसनमा घट्यो नेप्से

बुधवार , आषाढ ३२, २०८२

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २७५९.५८ अंकको विन्दुमा आईपुगेको छ । यस सेसनमा २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ६० कम्पनीको ८९ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!