२०८३, भाद्र १ गते

महिनाको पहिलो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सोमवार , भाद्र १, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर तोलाको ४७७० मा कारोबार भइरहेको छ । 

यसअघि आइतबार चाँदी तोलाको ४७१० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!