२०८३, श्रावण ३१ गते

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

आइतवार , श्रावण ४, २०८२

नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!