२०८३, श्रावण ३१ गते

आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

शुक्रवार , श्रावण २९, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । 

यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६६० मा कारोबार भइरहेको छ ।

 यसअघि विहिबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!