होमपेज > नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ९१ करोड ६१ लाख कमायो खुद मुनाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ९१ करोड ६१ लाख कमायो खुद मुनाफा

बिज्ञापन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक बर्षको पछिल्लो नौ महिना अर्थात तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६१ लाख १४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५१ करोड ७१ लाख २९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैंयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ७९ करोड ६८ लाख ५१ हजार रुपैंयाँ निक्षेप संकलन गरी २२ अर्ब आठ करोड ४० लाख ६२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले दुई अर्ब चार करोड ४० लाख दुई हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ४० करोड एक लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब ९४ करोड ६६ लाख ११ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले एक अर्ब २९ करोड १३ लाख १६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  2. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  3. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  4. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  5. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  6. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  7. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  8. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  9. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  10. १० एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  11. ११ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  12. १२ सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  13. १३ सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  14. १४ प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  15. १५ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर