होमपेज > सरकारले गरिब लखटयो, धेरै टिकदैन- दुर्गा प्रसाईं

सरकारले गरिब लखटयो, धेरै टिकदैन- दुर्गा प्रसाईं

बिज्ञापन

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले रास्वपा पार्टी र सरकार नटिक्ने भन्दै गरिबलाई प्रहार गरेको आरोप लगाएका छन् ।

सरकारले गरिवी लखटनुपर्नेमा गरिब लखेटेको बताउदै जंगलमा टेम्पो भीरबाट लडाएको यो सरकार धेरै नटिक्ने दाबि गरे । पुराना दलले ३५ बर्षमा सकेको अहिलेको सरकारले एक बर्षमै सक्ने आरोप लगाएका हुन् ।

धवल शमशेर राणासँग मिलेर नयाँ राष्ट्रवादी पार्टीमा जिम्मेवारी घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रसाईले आफुहरु राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना गर्नका लागि मिलेको भन्दै आफुहरुको अन्य स्वार्थ नरहेको बताएका हुन् । प्रसाईले आफुले राप्रपा भनेको धवल शमशेर भन्ने बुझेको भन्दै चुनावको बेलामा राजा र धर्म सम्झेर जनता ढाटेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता